काँग्रेसमा कारवाही सिफारिश

बुटवल । नेपाली काँग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं ५ ले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको जनाउँदै केही नेता तथा कार्यकर्तालाई कारवाहीको सिफारिश गरेको छ । पार्टीका क्षेत्रीय सभापति बसीउल्लाह मुसलवानको अध्यक्षतामा बसेको शुक्रबारको बैठकले पार्टीका पूर्वजिल्ला सदस्य डिल्लीराज ज्ञवाली, महासमिति सदस्य अमेरिका कहार, पूर्वमहाधिवेशन प्रतिनिधि कृष्णबहादुर चुनारा, पूर्वजिल्ला सदस्य सम्राट्चन्द्र चुनारा, … Continue reading काँग्रेसमा कारवाही सिफारिश